Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १६ पैसा र विक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ७२ पैसा र विक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५३ पैसा र विक्रिदर ८५ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ । त्यसैगरी, दश जापानिज येन को खरिददर ९ रुपैयाँ ६ पैसा र विक्रिदर ९ रुपैयाँ १० पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया