Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक गरिएको छ। शाहरुखले सामाजिक सञ्जालमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। जसमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोण देखाइएको छ।

ट्रेलरमा शाहरुखका दुई रुप छन् भने नयनतारा प्रहरी अफिसर बनेकी छन्। फिल्म यही भदौ २१ गतेदेखि रिजिल हुनेछ।

तपाईको प्रतिक्रिया