Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले पाकिस्तानविरुद्ध दोस्रो विकेट लिएको छ । टस हारेर पहिला बलिङ गरिरहेको नेपालले सोमपाल कामीको बलिङमा रनआउटको रुपमा दोस्रो विकेट लिएको हो ।

खेलको सातौं ओभरमा सोमपालले ५ रन बनाएर खेलिरहेका पाकिस्तानका इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल पाकिस्तानले ६.१ ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको छ ।

तपाईको प्रतिक्रिया