Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र । फेवाताल पोखराको मात्र नभई नेपालकै गहना हो । यहाँ हरेक दिन ठूलो संख्यामा देश–विदेशका पर्यटक घुम्नका लागि आउने गरेका छन् । यहाँ आउने पर्यटकहरुले फेवातालका ढुङ्गा शयर गर्न छुटाउँदैनन् । तस्वीर : धनबहादुर गुरुङ / रासस

तपाईको प्रतिक्रिया