Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थ तथा गृहमन्त्री जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ। पछिल्लो सयम सार्वजनिक पदमा रहेका व्यक्तिहरूको फेसबुक तथा इन्स्टाग्राम ह्याक गरेर पैसा माग्नेलगायतका काम भइरहेका बेला शर्मा पनि ह्याकरको शिकार भएका हुन्।

नेता शर्माले आफ्नो फेसबुक पेज जनार्दन शर्मा प्रभाकर केही दिनदेखि ह्याक भएको भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले आफ्नो पेज स्वमित्वमा ल्याउन प्रयास भइरहेको बताएका छन्।

 

तपाईको प्रतिक्रिया