Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ब्राजिलियन स्टार फुटबलर नेयमार भारत आउने भएका छन् । यसै सिजन साउदी क्लब अल हिलालमा अनुबन्ध भएका ब्राजिलियन फवार्ड नेयमार एएफसी च्याम्पियन्स लिग खेल्न भारतको पुने आउने भएका हुन् ।

एएफसीले बिहिबार गरेको समूह विभाजनमा नेयमारको क्लब अल हिलाल समूह ‘डी’ मा भारतको मुम्बइ सिटी एफसीसँगै एकै परेको छ ।एकै समूहमा परेपश्चात आफ्नो अबे खेल खेल्न नेयमार भारत आउने भएका हुन् ।

 

 

तपाईको प्रतिक्रिया