Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रश्नोत्तरका लागि समूहमा परेका सांसदहरूले भोलि शुक्रवार ३ बजेसम्म लिखित प्रश्न सचिवालयलाई दिनुपर्नेछ । प्रतिनिधिसभामा प्रचण्डसँग प्रश्नोत्तर हुन लागेको यो दोस्रो पटक हो ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिना गर्नुपर्ने प्रश्नोत्तरका लागि विभिन्न समूह बनाइएको छ । यसअघि असारमा प्रश्नोत्तर भए पनि साउन महिनामा संसद् अवरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन सकेको थिएन ।

 

तपाईको प्रतिक्रिया