Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानले फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुन्द्रमा फाल्न सुरु गरेको छ । दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो ।

प्लान्टको सञ्चालक टोक्यो इलेक्ट्रिक पावर कम्पनी ९टेप्को० का अनुसार पानी दिउँसो १ बजेबाट फाल्न सुरु गरिएको हो । पानी फाल्न सुरु गरेसँगै समुन्द्रमा माछा मार्नेहरू, स्थानीय र छिमेकी देशहरूले विरोध जनाएका छन् ।

टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी फाल्ने बताएको छ ।

तपाईको प्रतिक्रिया