Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले गाई काट्ने काम खुलेआम हुने गरेको भन्दै उनीहरूमाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

उनले भने, ‘नेपालमा ओमकार मान्ने ९३ प्रतिशत छन् तिनीहरूले गाईलाई माता मान्छन् । यी सबै वैदिक सनातन धर्म ओमकार मान्ने ९३.४२ प्रतिशत छन् देशको जनसङ्ख्या माध्ये । विडम्बना गाई गोरु काटिन्छ अनि सामाजिक सञ्जालमा राखेर हाम्रो धज्जी उडाइन्छ गृहमन्त्री ज्यू रमिता र जात्रा हेरेर बस्नुहुन्छ । उनीहरूलाई कारबाही होस् ।’

 

तपाईको प्रतिक्रिया