Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – थाइल्याण्ड जान लागेका दुई नेपाली १२ केजी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । मलेसिया ट्रान्जिट बनाएर मलेसिया जान लागेका सुन्दर गुरुङ र आत्मराम गुरुङलाई हिजो मंगलबार बिहान ९ बजे नेपाल प्रहरीको लागूऔषध ब्युरोले नियन्त्रणमा लिएको हो ।

बाटिक एयरलाइन्सबाट थाइल्याण्ड जान लागेका उनीहरूको लगेज स्क्यान गर्दा १२ केजी चरेस फेला परेको नेपाल प्रहरीको लागू औषध ब्युरोले जनाएको छ । पक्राउ परेका दुवैलाई ब्युरोले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया