Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारबाहीमाथि छलफल हुने बताइएको छ।

सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने शीर्ष दलमा सहमति गरेसँगै तीन सदस्यीय कार्यदलले मंगलबार समितिको मस्यौदा तयार गरेको छ।

 

तपाईको प्रतिक्रिया