Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ । हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा व्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रीय समिति बैठक सुरु भएको हो । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।केन्द्रिय कमिटीको छैटौँ बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।

 

तपाईको प्रतिक्रिया