Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेकपा (एमाले) ले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। एमालेले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशनमा ६ जनालाई केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको उल्लेख छ।

एमालेले केशव स्थापित, प्रमोदनारायण यादव, अजय क्रान्ति शाक्य, जुनेली श्रेष्ठ, पार्वती रावल र पुरनसिंह दयाललाई केन्द्रीय सदस्यबाट हटाइएको हो। यस्तै, लामो समयदेखि पार्टीको काममा संलग्न नदेखिएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने एमालेको अपानिमा उल्लेख गरिएको छ।

 

तपाईको प्रतिक्रिया