Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – चिबा प्रिफेक्चरको इचिकावामा छिमेकीलाई लात हानेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले एक ४६ वर्षीय शिगेरु चुमालाई मंगलबार आफ्नै छिमेकीलाई लात हानेर हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

पार्टटाइम कामदार रहेका चुमाले ७० वर्षीय पुरुषको अनुहार र पेटमा धेरै पटक लात हानेको प्रहरीले बताएको छ । घटनापछि अस्पताल पुर्‍याइएको उनको मंगलबार मृत्यु भएको थियो । चुमाले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया