Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – महेन्द्र राजमार्गमा पर्ने चितवनको टिकौली जंगलमा सवारी दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिकादेखि पूर्व रत्ननगर नगरपालिकादेखि पश्चिममा पर्ने उक्त जंगलमा ८ वटा सवारी साधन आपसमा ठोक्किएका हुन् ।

अक्सफोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, मोटरसाइकल र बोलेरो आपसमा ठोक्किएका हुन् । घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीले घटनास्थलमा पुगेर अहिले उद्धारको काम गरिहरेको छ ।

तपाईको प्रतिक्रिया