Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडौं – सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले मन बलियो बनाएका छन् । आगोले जलेपछि निरन्तर उपचार गराइरहेका नेता भण्डारीको आज अप्रेसन हुने भएपछि मन बलियो बनाएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले आफूप्रति सबैको सबैको आशीष रहेको बताए । ‘समय न हो निर्णायक जुन कसैको हातमा छैन !!! कोसिस न हो,सबैलाई जस्तै जिजीविषाको चाहना मलाई पनि छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमानदारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दैछ मेरो शरीर उपचार शैय्यामा केही समयमा !!!’

तपाईको प्रतिक्रिया