मंगलबार, जेठ १५, २०८१
Tuesday, May 28, 2024

काठमाडौं – सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले मन बलियो बनाएका छन् । आगोले जलेपछि निरन्तर उपचार गराइरहेका नेता भण्डारीको आज अप्रेसन हुने भएपछि मन बलियो बनाएका हुन् ।

उनले आफूप्रति सबैको सबैको आशीष रहेको बताए । ‘समय न हो निर्णायक जुन कसैको हातमा छैन !!! कोसिस न हो,सबैलाई जस्तै जिजीविषाको चाहना मलाई पनि छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमानदारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दैछ मेरो शरीर उपचार शैय्यामा केही समयमा !!!’

तपाईको प्रतिक्रिया