Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर जोखिएको सुनको तौल ६० केजी ७७९ ग्राममात्रै भएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले सोमबार ब्रेक शुबाट सुन निकालेर जोखेको हो ।

सुनको मात्रैको परिमाण कम भएको टक्सार विभागले जनाएको छ । मंगलबार सुन पगालेर गुणस्तर समेत जाँच गरिनेछ । २ साउनमा बरामद गरिएको ब्रेक शुसहितको कार्टुनको कुल तौल भने १५५ किलो भएको थियो ।

तपाईको प्रतिक्रिया