Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् । नेकपा माओवादी पदाधिकारी बैठकमार्फत हिजो मन्त्रीबाट फिर्ता बोलाइएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

जनमत पार्टीकी नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिईरहँदा मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन बिहान १० बजे हुने निवर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया