Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं  । नेकपा माओवादी केन्द्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रले हाल लिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई दिने तयारीमा गठबन्धन रहेको छ । जनमत पार्टीले अनिता देवी शाहलाई सरकारमा पठाउन यसअघि नै सिफारिस गरिसकेको छ ।

तपाईको प्रतिक्रिया