Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कम बोल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनी लेख्छन्- ‘नुन चाहिन्छ तर, धेरै भो भने चर्को हुन्छ। मैले बोल्नु पनि पर्छ तर, धेरै बोल्दा कुरा बिग्रिन्छ, देश बिग्रिन्छ, त्यसैले अब म कम बोल्छु।’

तपाईको प्रतिक्रिया