Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्किँदै छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन पुगेका नेपाल म्याड्रिडस्थित नेपाली दूतावासमा छन् । आज कतार एयरलाइन्सबाट उनी फर्कन लागेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएपछि प्रहरीले उनीसँग पनि बयान लिने तयारी गरेको छ । यो प्रकरणमा मुद्दा दर्ता गर्ने अवधि नजिक आइरहँदा विदेश गएपछि आलोचना भएको थियो । यसअघि उनी भदौ १ गते मात्रै स्वदेश फर्किने तालिका थियो ।

तपाईको प्रतिक्रिया