Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – उपाधि दावेदार जापानमाथि रोमाञ्चक जित हात पार्दै अर्को उपाधि दावेदार स्वीडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटरफाइनलमा जापानलाई २-१ ले पराजित गर्दै स्वीडेनले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

स्वीडेनको जितमा एमान्डा र फिलिपा आंगेलदलले गोल गरिन् । जापानकी होनोका हायासीले एक गोल फर्काइन् । अब स्वीडेनले सेमिफाइनलमा स्पेनसँग खेल्नेछ । स्पेनले शुक्रबारै नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया