Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । विहिबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले मात्र घटेको छ । आज चाँदीको प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको छ ।

 

तपाईको प्रतिक्रिया