Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्छ (नेप्से) परिसुचकमा एकाएक उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से दिउँसो २ बजेपछि लगातार उकालो लाग्दा अन्तिम समयमा ४१.०६ अंकले बढेर २०६० को विन्दुमा पुगेको हो ।

आज दिउँसो २ बजेदेखि उकालो लागेको बजारमा कुल २ सय ६५ कम्पनीका ५० लाख १० हजार ७ सय १६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ८८ करोड ८३ लाख २६ हजार रुपैयाँ पुगेको हो ।आज बजारमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा बाँकी २ सय कम्पनीको सेयरमूल्य उकालो लागेको छ । जसमध्ये ४ कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट नजिक पुगेको छ । आज आइएमई लाईफ इन्सुरेन्सको सबैभन्दा बढी १५ करोड ५० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया