Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भारतले देशभित्रका सैन्य ड्रोन निर्माताहरूलाई चीनमा बनेका पाटपुर्जा प्रयोगमा रोक लगाएको छ । सुरक्षा कमजोरीको गम्भीर चिन्तापछि भारतले चिनियाँ पाटपुर्जामा प्रतिबन्ध लगाएको हो ।

चिनियाँ ड्रोन, क्यामेरा, रेडियो ट्रान्समिटर र अपरेटिङ सफ्टवेयरमा खुफिया जानकारी संकलन गर्ने प्रविधि जडान हुन सक्ने चिन्ता भारतीय रक्षा अधिकारीहरूको छ । भारतले चीनसँगको तनाव र प्रतिस्पर्धाका बेला यस्तो निर्णय गरेको हो ।

सन् २०१९ मा पेन्टागनले पनि चीन निर्मित उपकरण किन्न र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । इन्डिया टुडेबाट

तपाईको प्रतिक्रिया