Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – आज प्रतिनिधिसभाको बैठक बोलाइएको छ। तर, प्रतिपक्ष दल नेकपा एमालेले अवरोधका कारण बैठक बस्न सकिरहेको छैन । अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन ।

सभामुख देवराज घिमिरेको पहलमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरुका बीच छलफल भएको थियो । तर, सहमति जुट्न सकेन । शीर्ष नेताहरुबीच आज बालुवाटारमा बैठक हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुनेछ। प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडानका कारण सहमति जुट्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया