Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलको बैठक बसिरहेको हो। बैठकमा हालै सम्पन्न केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका लागि पार्टीको भूमिका, सरकारको कामकारबाहीलगायत विषयमा छलफल भइरहेको छ।

संसद्‌को अवरोध हटाउने विषयमा सभामुखले आह्वान गरेको शीर्ष दलका नेतासँगको बैठकअघि माओवादी संसदीय दलको बैठक बसेको हो। आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ।

 

तपाईको प्रतिक्रिया