Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धानको जिम्मा समेत प्रहरीलाई दिएको छ ।

प्रकाउ परेका सबै अभियुक्त, सामान र अन्य सामाग्री प्रहरी लाई हस्तान्तरण गर्न लागिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । ‘अन्य कानून पनि आकार्षित हुने भएकोले यो अनुसन्धानलाई टुंग्गोमा पुऱ्याउन प्रहरीलाई दिन लागिएको हो,’ उनले भने ।

पछिल्लो एकक्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । ती मध्ये ३ जना विदेशी छन् ।

तपाईको प्रतिक्रिया