Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – लगातारको वर्षापछि महाकाली नदीमा बाढी आएको छ । बाढी बढ्दै गएपछि स्थानीय प्रशासनले नदीतटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रले महाकाली नदीको जलसतह बढेको जनाएको हो ।

जल तथा मौसम विज्ञान विभागले पनि आज बिहान सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई सकर्तता अपनाउन आग्रह गरेको छ ।दिउँसो १ बजेसम्म बाढीको बढी जोखिम रहेको जनाइएको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने मौसमविद्को अनुमान छ ।

 

तपाईको प्रतिक्रिया