Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – स्पेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्यान्डको इडेन पार्कमा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ५-१ गोलअन्तरले पराजित गर्दै स्पेन अन्तिम ८ मा पुगेको हो ।

स्पेनलाई जित दिलाउन आइताना बोनमातीले २ तथा अल्बा रेडोन्डो, लाइया कोडिना र जेनिफर हरमोसोले एक-एक गोल गरे । स्पेनकी लाइया कोडिनाले एक आत्मघाती गोल पनि गरिन् । स्पेन पहिलो पटक क्वार्टरफाइनल प्रवेश गरेको हो ।

 

तपाईको प्रतिक्रिया