Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका अनुसार आज शनिबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ३५ पैसा पर्ने भएको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३७ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ ४१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया