Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – घुसखोरीको आरोप लागेपछि जापानका एक संसदीय उप विदेशमन्त्रीले राजीनामा दिएका छन् । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका सांसद मासातोशी अकिमोतोले ऊर्जा कम्पनीबाट करोडौँ येन घुस लिएको आरोप लागेपछि संसदीय उप विदेश मन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

टोकियो अभियोजकहरूले बिहीबार उनको कार्यालय र घरमा खानतलासी गर्दा शङ्कास्पद प्रमाण भेटिएका थिए । तर आरोपितका वकिलले आरोपहरू अस्वीकार गरेका छन् ।

पूरा पढ्नुस् :- Japan parliamentary vice foreign minister resigns amid bribery claims

तपाईको प्रतिक्रिया