Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – काठमाडौँ महानगरपालिका वडा नं. २२ न्यूरोडस्थित सडकमा जथाभाबी फालेको भन्दै स्थानीय अरुणा अमात्यलाई १० हजार रुपैयाँ जरिवाना गराएको छ ।

बुधबार महानगर प्रहरीको टोलीले अमात्यलाई जथाभाबी फोहोर फालेको भन्दै जरिवाना गराएको हो । महानगरले जथाभाबी सडकमा फोहोर फ्याक्नेहरुलाई जरिवाना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया