Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो।

यही विषयलाई टुंगो लगाउन गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्ष भने निस्किएको थिएन। आजको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ। आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिनेछ। त्यतिबेलासम्म नयाँ प्रधानन्यायाधीश नियुक्त गर्न नसके फेरि सर्वोच्च अदालत कायममुकायमको भरमा जानेछ।

 

तपाईको प्रतिक्रिया