Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । आज (बिहीबार) अपरान्ह ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बालाइएको हो । अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक बोलाइएको हो । छलफलका अन्य एजेण्डा बझाङ र रुपन्देहीका घटनाहरु रहेका छन् ।

बझाङमा रास्वपाका जिल्ला संयोजकले पत्रकार कुटेपछि उनी विवादमा तानिएका थिए भने रुपन्देहीमा रास्वपाका कार्यकर्ताबीच विवाद भएको थियो ।

 

तपाईको प्रतिक्रिया