Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

विराटनगर – कोशी प्रदेश सरकारले सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने भएको छ । नेकपा (माओवादी केन्द्र)ले मन्त्री बनाउने भएको हो । मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोत बताउँछ ।

हिजो (मंगलबार) नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् भने उनले आजै सत्ता साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्ने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया