Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानलाई कर्मथलो बनाउँदै आएका गायक सर्जक समुन्द्रराज पौडेलको नयाँ तीज गीत ‘करिमैले’ सार्वजनिक भएको छ । गायिका सुनिता बुढाले स्वरमा साथ दिएको गीत समुन्द्रराज पौडेल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

राजन कार्कीको शब्दमा रहेको गीतमा संगीत तथा लय गायक पौडेलकै छ भने संगीत संयोजन पूर्ण सम्योगले गरेका छन् । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर सार्वजनिक भएको गीत दर्शक/श्रोताले मन पराउने अपेक्षा गरिएको छ । यु

वा युवतीको माया प्रेमको भावलाई समेटेर तयार पारिएको गीतको भिडिओमा लोमश शर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन तथा कोरियोग्राफ होम गुरुङ गरेका छन् भने भिडियोका सिनेम्याटोग्राफर दुर्गा पौडेल हुन् ।

तपाईको प्रतिक्रिया