Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैरआवासीय संघ एनआरएनए जापानको निर्वाचन प्रक्रिया सकिएको छ । ११ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान प्रक्रिया सकिएको हो ।

निर्वाचन समितिकाअनुसार कुल ७६ प्रतिशत मत खसेको छ । अब केहीबेरमा मत परिणामका घोषणा गरिनेछ ।

तपाईको प्रतिक्रिया