Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एनआरएनए जापानको निर्वाचनको चौथो  अपडेट सार्वजनिक भएको छ । जसअनुसार दिउँसो १८:०० बजेसम्म ७१.६२ प्रतिशत मत खसेको हो ।

मतदान अनलाइन भोटिङ प्रणाली ‘भेरो भोटिङ प्रणाली’मार्फत भइरहेको छ । फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया