Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज साउन १४ गते आइतबारका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । जस अनुसार युएस डलर १ को खरिददर १३१.३० पैसा तोकेको छ भने, विक्रीदर १३१.९० पैसा रहेको छ । यस्तैगरी युरो १ को खरिददर १४४ रुपैयाँ ८ पैसा विक्रीदर १४४ रुपैयाँ ७४ पैसा रहेको छ ।

यस्तैगरी, अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ पैसा, चाइनिज युआन १८ रुपैयाँ ३५ पैसा, साउदी रियाल ३५ रुपैयाँ एक पैसा रहेको छ । यस्तैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा रहेको छ । कोरियन वन १०० को सटही गर्दा १० रुपैयाँ २७ पैसा रहेको छ ।

 

तपाईको प्रतिक्रिया