Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – स्विडेनले फिफा महिला विश्वकप फुटबलमा सानदार जित हात पारेको छ । शनिबार भएको खेलमा स्विडेनले इटालीलाई ५-० गोलअन्तरले पराजित गरेको हो ।पहिलो हाफमै ३ गोल गरेको स्विडेनले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

स्विडेनको जितमा अमाण्डा लेष्टेडले २ गोल गरिन् भने फ्रिडोलिना रोल्फो, स्टिना र रेबेक्काले समान एकएक गोल गरे । योसँगै समूह जीको स्विडेन लगातार दोस्रो जित निकालेर तालिकाको शिर्षस्थानमा उक्लेको छ । स्विडेन युरोपेली च्याम्पियन नकआउट चरणको नजिक पुगेको छ । इटालीले पहिलो हार व्यहोरेको छ ।

 

तपाईको प्रतिक्रिया