Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक भिडियो बनाउने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको औरही गाउँपालिका ६ का १८ वर्षीय अनिरूद्र यादव पक्रा परेका हुन् ।

यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लिल टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए । उक्त भिडियो भाइरल भएपछि चौतर्फ विरोध भएको थियो । भिडियोमा देखिएकी युवती र भिडियो खिच्ने व्यक्तिको खोजी जारी छ ।

तपाईको प्रतिक्रिया