Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दुबईबाट नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको ल्यापटप विमानमै छुटेको छ । ७ जुलाईमा दुबईबाट काठमाडौँ आएका यात्रुले नेपाल एयरलाइन्सको जहाजमा आफ्नो ल्यापटप छाडेका हुन् ।

यात्रुले ल्यापटप छुटेको लामो समयसम्म पनि सम्पर्क नगरेपछि एयरलाइन्सले नै सामाजिक सञ्जालमार्फत ल्यापटप धनीलाई प्रमाणपत्रसहित सम्पर्कमा आउन आग्रह गरेको छ । एयरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत ७ जुलाईमा यात्रुको ल्यापटप फेला परेको जानकारी दिएको छ । ७ जुलाईमा नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौँ आएका यात्रुको ल्यापटप छुटेको हो ।

तपाईको प्रतिक्रिया