Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ ।

त्यस्तै, बिहान ११ बजे नै दिगो विकास तथा सुशासन समितिको बैठक  बस्दै छ । समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया