Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – राष्ट्रियसभामा पनि सुन प्रकारणको विषयमा सदस्यहरूले प्रश्न उठाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रियसभामा सुन प्रकरणकाे विषय उठाएको हो । ‘सुन तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ । जब जब राज्य कमजोर हुन्छ । सरकार संलग्न हुन्छ । यो माैलाएर जान्छ,’ एमाले सदस्य देवेन्द्र दाहालले भने ।

सेटिङमा सुन तस्कर भएको उनको भनाइ छ । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम आएको बताउँदै अनुसन्धानको दायरामा नल्याएको उनले बताए । यसअघि हिजोको प्रतिनिधिसभामा पनि एमालेले विरोध गरेको थियो । उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले सदन अवरोध गरेको थियो ।

 

तपाईको प्रतिक्रिया