Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक विहान ११ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको छ ।

 

तपाईको प्रतिक्रिया