Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ । काठमाडौंको सोह्रखुट्टेमा ६० भन्दा बढी कार्टुन ‘ब्रेक-शु’ बरामद गरिएको छ । पहिले भण्डारण गरिएको ठाउँमा विभागले छापा मारेको हो ।

यसअघि विमानस्थलबाट पनि राजश्वले ‘ब्रेक-शु’ भित्रै लुकाइएको अवस्थामा सुन बरामद गरेको थियो । आज बरामद सामान पनि शंकास्पद रुपमा लिइएको छ । राजश्वको टोलीले यसअघि व्यापारी राकेश अडुकियाको घरमा पनि छापा मारेको थियो ।

तपाईको प्रतिक्रिया