Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्दै संसदमा जुरुरी महत्वको प्रस्ताव दर्ता गराएको छ । पार्टीले संसद सचिवालयमा बुधबार उक्त प्रस्ताव दर्ता गराएको हो ।

सुन तस्करी प्रकरणमा सरकार जवाफदेही हुनुपर्ने र संसदलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरिएको छ । रास्वपा संसदहरुले हस्ताक्षर गरेको प्रस्ताव सचिवालयमा दर्ता गराएको हो ।

तपाईको प्रतिक्रिया