Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्जवल पौडेलको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । घटनाको अनुसन्धानको क्रममा उनी मृत भेटिएका आशा होटलका सञ्चालक आमा र छोरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले होटल सञ्चालक अन्दाजी ४५ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोदलाई नियन्त्रणमा लिएको हो । वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटलको तल्लो तलामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

तपाईको प्रतिक्रिया