Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।  बैठक मङ्गलबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ । कांग्रेसको केन्द्रीय समिति बैठक एक हप्तायता जारी छ ।

भोलि अर्थात बुधबार विभिन्न निर्णय गर्दै बैठक सकिँदैछ । सकिँदैगर्दा बैठकले के-के निर्णय गर्ने भन्ने सन्दर्भमा थप निर्क्यौल गर्न बैठक बोलाइएको महामन्त्री गगन थापाले बताए । भोलि बैठकलाई सभापति देउवाले सम्बोधन गरेपछि सकिनेछ ।

 

तपाईको प्रतिक्रिया